भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले अन्ततः आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । झण्डै एक हजार पृष्ठको प्रतिवेदनमा घटनाको विस्तृत छानबिन गर्दै दोषी देखिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न सिफारिस ...